December 7, 2021

बच्चा बोकेर औषधि हातमा बोकी हिड्नु’ रहर / आदेश उल्लँघन हुदै होइन

Madhes Special

Madhes Special

लकडाउन’ उल्लँघन गर्नु अपराध हो । तर,- सरकारले औषधी पसल खुला राख्न भनेको छ।- बिभिन्न ठाउँमा अस्थायी तरकारी बजार तोकेको छ।- दुध, खाध्यान्न वसारपसार भै राखेको छ।पक्कै, =>घरमा अशक्त बालबच्चा बिरामी पर्लान्। नियमित सेवन गर्नेको औषधी सकिएला।दूध खाद्यान्न किन्नु पर्ला।अनावश्यक रुपले भीड़भाड़ गर्नु, नियत राखेर बरालिनु, मर्निग/ईभिनिँग वकमा लम्कनु, लकडाउन नियाल्न निस्कनु त आदेशको उल्लँघन होला।तर ‘बच्चा बोकेर औषधि हातमा बोकी हिड्नु’ रहर / आदेश उल्लँघन हुदै होइन।#आदेश तामेली गर्ने नाउँमा विवेकहिन नबनौँ।जन आक्रोश बढ्न सक्छ।#कमसेकम आज बाँच्न देऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *